एनआरएनएको सहकार्यमा बाग्लुङ्गमा टेलीमेडिसिन संचालन गर्न छलफल सुरु

एनआरएनएको सहकार्यमा बाग्लुङ्गमा टेलीमेडिसिन संचालन गर्न छलफल सुरु लण्डन । बाग्लुङ्ग जिल्ला टेलीमेडिसीन संचालन गर्नको लागि छलफल सुरु भएको छ । जिल्लामा टेलीमेडिसीन मार्फत स्वास्थ्य सेवा प्रदान गर्न अन्तराष्ट्रिय बाग्लुङ्ग समाजको सकृयतामा बाग्लुङ्ग नगरपालिका र गैरआवासीय नेपाली संघ, युकेबीच अन्तरक्रिया सम्पन्न भएको छ । टेलिमेडिसीन सेवालाई त्रिपक्षीय सहकार्यमा दिर्घकालिन रुपमा संचालन गर्ने अन्तराष्ट्रिय बाग्लुङ्ग समाजका … Continue reading एनआरएनएको सहकार्यमा बाग्लुङ्गमा टेलीमेडिसिन संचालन गर्न छलफल सुरु